नेपाल अखबार, पाेखरा। पाेखरामा नवजात शिसुको शव फेला भएकाे कास्की जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
पोखरा महानगरपालिका-७ फिर्के खोलाले बगाई ल्याएको छोरा जातको नवजात शिशुको शव फेला परेको बताए । साे घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।
Advertisement
Advertisement