Sunday, November 2

बाराको सिम्रौनगढमा तीन जनामा कोरोना पुष्टि

नेपाल अखबार, वीरगञ्ज । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बतायो ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *