नेपालअखबार। मेची-महाकाली समाजवादी जागरण अभियान सुदुर पश्चिम प्रदेशको कंचनपुर जिल्लाको महाकाली नदीको किनार महेन्द्र नगरमा ” समाजवादी जागरण अभियान ” को जनसहभागितामा आयोजित १४औं दिनको कार्यक्रम सम्पन्न भएकाे छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान राम्रो बनेको भएपनि कार्यान्वयनको पाटो फितलो बनेका कारण जनतामा निराशा उत्पन्न भएको बताउनु भएको छ।