admin

14911 posts
प्रशासनसमाचारसमाज

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

नेपाल अखबार,बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ ।...

प्रदेश ४समाचारस्वास्थ्य

छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  जना र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन्...

समाचारसमाजस्वास्थ्य

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

नेपाल अखबार, चितवन। कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके...

मनोरञ्जनसमाचार

रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड

नेपाल अखबार, एजेन्सि। अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा...

विश्वस्वास्थ्यहाइलाइट-समाचार

अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल...

समाचारसमाजहाइलाइट-समाचार

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

नेपाल अखबार, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक...

समाचारस्वास्थ्य

पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय...

प्रदेश २समाचार

नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु

इरफान अली,वीरगञ्ज  । नारायणी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण एक युवकको मृत्यु भएको छ । उपचारका लागि नारायणी अस्पताल पुगेका...

विश्वसमाचार

क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप

नेपाल अखबार, एजेन्सि। अमेरिकामा सर्वाधिक धेरै कोरोना संक्रमित पहिचान भएको राज्य हो, क्यालिफोर्निया । अमेरिकाको सर्वाधिक ठूलो जनसंख्या बसोबास गर्ने...

समाचारसमाजस्वास्थ्य

नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका...

1 1,266 1,267 1,268 1,492
Page 1267 of 1492