खेलकुद

खेलकुदप्रदेश ४समाचार

दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई

गोरखा नगरपालिका वडा नम्बर १४ मा भएको दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव जितेको छ । मंगलबार भएको फाइनल...

खेलकुदप्रदेश ४समाचारसमाज

पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली

गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क...

खेलकुदप्रदेश ४समाचारसमाज

१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन

गोरखा । गोरखा युथ क्लबको छैटौ अधिवेशन सम्पन्न भएको छ । झण्डै १४ बर्षदेखि निष्कृय रहेको क्लबको छैटौ अधिवेशनबाट अध्यक्षमा...

खेलकुदसमाचारहाइलाइट-समाचार

फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा...

खेलकुदहाइलाइट-समाचार

भारतसंग हारेपछि नेपाली टिमका प्रशिक्षकले राजिनामा

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। आइतबार नेपाल भारतसँग पराजित भएसँगै उनले प्रशिक्षक पदबाट...

खेलकुदसमाचारहाइलाइट-समाचार

सागमा नेपालको सय स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले एक सयवटा स्वर्ण पदक हात पार्न सफल भएको छ। सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै...

खेलकुद

दक्षिण एसियाली खेलकुद– नेपालले कति जित्याे स्वर्ण

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ ।...

1 25 26
Page 26 of 26