विदेश

विदेशसमाचारसमाजस्वास्थ्यहाइलाइट-समाचार

चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत...

विदेशसमाचारसमाजस्वास्थ्य

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं - चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज...

राजनीतिविदेशसमाचार

दिल्लीले किन रोज्यो मोदीलाई छाडेर केजरीवाललाई ?

गत वर्ष भएको आम चुनावमा दिल्लीको सात वटै लोकसभा सिट जितेको सत्तारुढ भारतीय जनता पार्टीले विधानसभा चुनावमा भने पराजय बेहोर्ने...

Uncategorizedविचारविदेशसमाचारहाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले...

पर्यटनविदेशसमाचारसमाज

गोरखाका मेयर पन्तलाई बेलायतमा सम्मान

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनाका लागि बेलायत पुगेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई जनसम्पर्क समितिले सम्मान गरेको...

विदेशसमाचार

थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई गोली हानियो

थाइल्यान्डको नाखोन रचासिमामा शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई सुरक्षाकर्मीले आइतबार हत्या गरेका छन् ।...

विदेशस्वास्थ्यहाइलाइट-समाचार

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो

काठमाडौं ।  चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै...

प्रदेश ४विदेशसमाचारहाइलाइट-समाचार

गोरखाका मेयरको खण्डन ः 'पूर्वनिर्धारित सबै कार्यक्रममा सहभागी छु'

गाेरखा । बेलायत भ्रमणलाई लिएर आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले दुख ब्यक्त गरेका छन्...

विदेशसमाचारसमाजस्वास्थ्यहाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान...

पर्यटनविदेशसमाचारहाइलाइट-समाचार

गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)

गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ ।...

1 25 26 27
Page 26 of 27