प्रशासन

प्रशासनसमाचारहाइलाइट-समाचार

महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

नेपालअखबार, काठमाडाैं । महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।...

प्रशासनसमाचार

मतदातालाई प्रलोभनमा पार्ने काम नहोस् : प्रमुख आयुक्त थपलिया

नेपालअखबार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका...

प्रशासनशिक्षासमाचार

१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा

नेपालअखबार,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको...

प्रशासनसमाचार

पोखरा महानगरको अनुगमन प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

नेपालअखबार, पोखरा ।पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण...

प्रशासनसमाचार

पोखराका फेन्सी पसलमामहानगरको अनुगमन, दुई पसललाई जरिवाना

नेपालअखबार, पोखरा  । पोखरा महानगरपालिकाले फेन्सी पसलमाअनुगमन गरेको छ । पोखरा महानगरपालिकाउपप्रमुखएवं उपभोक्ताहित संरक्षण समितिका संयोजकमञ्जुदेवी गुरुङको नेतृत्वमाशुक्रबार फेन्सी पसलमाअनुगमनगरिएको...

प्रशासनसमाचार

वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामीको सबै उपचार नि:शुल्क गर्ने सहमति

नेपालअखबार, काठमाडाैं । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा...

प्रशासनसमाचार

प्रदेश १ सहित तीन प्रदेशका ३५ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुग्यो

नेपालअखबार, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी  भएको...

प्रशासनसमाचार

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

नेपालअखबार, काठमाडाैं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा...

प्रशासनसमाचार

तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

नेपालअखबार, तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी...

प्रशासनसमाचार

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

नेपालअखबार, तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्ता मैत्री बनाउन आग्रह गरिएको छ...

1 33 34 35 47
Page 34 of 47