the latest news

प्रदेश २समाचारस्वास्थ्य

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार,जनकपुर । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल...

प्रदेश ५समाचारस्वास्थ्य

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

नेपालअखबार, बुटवल ।  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका...

समाचारस्वास्थ्य

सप्तरीमा थप एक संक्रमितको मृत्यु

नेपाल अखबार, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु...

दुर्घटनासमाचार

पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते

नेपाल अखबार,पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ ।...

विदेशसमाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम सुरु

नेपाल अखबार,न्युयोर्क। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच...

अर्थसमाचार

भक्तपुरको केमिकल उद्योगमा आगलागी

नेपाल अखबार, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा...

प्रशासनसमाचार

अनैतिक सम्बन्धको नतिजाः फेक फेसबुक आइडीबाट गोप्य तस्वीर सार्वजनिक गरिदिएपछि हत्या

नेपाल अखबार, काठमाडौं । स्थानीय गोंगबुस्थित १ होटलमा बस्दै आएका १ जनाको हत्या गरी टाउको बिनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा...

प्रशासनसमाचार

तनहुँको भानु नगरपालिका एक साता बन्द

नेपाल अखबार, दमौली । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ...

समाचारस्वास्थ्य

नेपालमा कोरोना संक्रमणको दर बढ्यो, आजै मात्रै ६३८ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

Uncategorizedप्रदेश ४समाचारस्वास्थ्य

पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

समाचारस्वास्थ्य

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो

नेपाल अखबार, काठमाडौं । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...

राजनीतिविचारसमाचार

प्रधानमन्त्रीको सचिवालयले जसपाले प्रयोग गरेको भाषा प्रति निन्दा र खेद प्रकट

नेपाल अखबार, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही, दुराशयपुर्णभएको...

राजनीतिविदेशसमाचार

बिहारका मुख्यमन्त्रीले मोदीलाई भने – बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन

नेपाल अखबार, एजेन्सि। बिहारका मुख्यमन्त्री नीतिश कुमारले बाढी नियन्त्रणका लागि नेपालले सहयोग नगरेको आरोप लगाएका छन्। विभिन्न राज्यमा आएको बाढीको...

प्रदेश २समाचारस्वास्थ्य

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह...

1 647 648 649 768
Page 648 of 768