the latest news

राजनीतिसमाचार

अध्यक्ष नेपाल र आईसीटीयूका प्रतिनिधिबीच श्रमिकका समस्या र समाधानको उपाय विषयमा छलफल

नेपालअखबार, काठमाडौँ ।  एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) का प्रतिनिधि  र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल बिच श्रमिकका...

राजनीतिविचारसमाचार

अध्यक्ष नेपालकाे कार्यकर्तालाई निर्देशन समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुनु

नेपालअखबार, काठमाडाैं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्दैछ। मंसिर...

राजनीतिसमाचार

संसदबाट तथ्यांक विधेयक २०७८ बहुमतले पारित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार...

प्रशासनसमाचारस्वास्थ्य

भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

नेपालअखबार, भोजपुर । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण...

विदेशसमाचारस्वास्थ्य

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

नेपालअखबार, एजेन्सि । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर...

समाचारसमाज

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

नेपालअखबार, स्याङ्जा । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि...

Uncategorizedराजनीतिसमाचार

एक्सनमा शहरी विकास मन्त्री : राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने चेतावनी

नेपालअखबार, काठमाडाैं । शहरी विकास मन्त्री मेणमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई सहजै नछाड्ने बताएका छन् । हिजो साँझ योहो...

राजनीतिविचारसमाचार

जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित एक हप्ते प्रशिक्षण समापन

नेपालअखबारकाठमाडौँ। नेकपा .( एकीकृत समाजवादी ) पार्टी स्कुल विभागले   जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन...

राजनीतिसमाचार

नागरिकता विधेयक ‘अध्ययन गर्दै’ राष्ट्रपति भण्डारी

नेपालअखबार ।संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) प्रमाणीकरण प्रक्रिया लम्बिएको छ । विधेयक फिर्ता गर्न...

समाचारसमाज

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभावित

नेपालअखबार, काठमाडाैं   । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो ।...

प्रशासनसमाचार

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता

नेपालअखबार, काठमाडाैं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व...

मनोरञ्जनसमाचारसाहित्य \कला

ढिकुरपोखरिमा तिज मेला हुने

नेपाल अखबार पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, २, ३ स्थित ढिकुरपोखरीमा यसवर्ष तीजमेला हुने भएको छ ।स्थानीय...

प्रशासनसमाचार

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी

नेपाल अखबार, पोखरा ।उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय...

समाचारस्वास्थ्य

रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान

नेपाल अखबार, पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका...

1 649 650 651 917
Page 650 of 917