हाइलाइट-समाचार

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई

मोहसिन अलि मियाँगोरखा । इतिहासमा गोरखाले कसैलाई अन्याय नगरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताएका छन् ।...

प्रदेश ४समाजहाइलाइट-समाचार

पर्यटन मन्त्री भट्टराईले गरे भीमसेन थापाको शालिक अनावरण ( ५ फोटो सहित)

गाेरखा : भीमसेन थापाको सम्झनामा गोरखा नगरपालिकाले निर्माण गरिएको पार्क र शालिकको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन...

अर्थसमाजहाइलाइट-समाचार

२० निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)

काठमाडौं- २० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई...

अर्थसमाचारसमाजहाइलाइट-समाचार

स्याउ फल्यो, तनाव थपियो

मोहसिन अलि मियाँ गोरखा । केहि बर्षअघि छेकमगाउँमा सबैले स्याउका बिरुवा लगाए । स्याउका बिरुवा नहुर्किञ्जेल कहिले फल्ला भन्ने चिन्ता...

राजनीतिसमाचारहाइलाइट-समाचार

नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

भीमसेन थापाको शालिक मन्त्री योगेश भट्टराईले अनावरण गर्ने

गोरखा । गोरखा नगरपालिकाले निर्माण गरेको भीमसेन थापाको शालिक अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने भएका...

धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा– धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक...

समाचारसमाजहाइलाइट-समाचार

जिल्ला अस्पतालमा बेतिथी, सरकारी एम्बुलेन्स नै ठेक्कामा

मोहसिन अलि मियाँ गोरखा ।  गोरखा अस्पतालले सञ्चालन गरेका दुई मध्ये एउटा एम्बुलेन्स ब्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन गरिरहेको खुलेको छ...

राजनीतिसमाचारहाइलाइट-समाचार

मन्त्रिपरिषद् बैठकले गरेका यस्ता छन् १७ निर्णय

काठमाडौं– मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक...

1 71 72 73 75
Page 72 of 75