the latest news

ग्यालरीधर्म/संस्कृतिपर्यटनसमाचारसमाजहाइलाइट-समाचार

टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)

मोहसिन अलि मियाँगोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)

मोहसिन अलि मियाँगोरखा । ‘साह्रै मिजासिला थिए अर्जुन’ गहभरी आँशु बनाउदै ठूलीआमा नन्दकुमारी थापाले भनिन् ‘राम्ररी बस्नुस् है भन्दै १२...

समाचारहाइलाइट-समाचार

मन्त्रिपरिषदले ग¥यो महत्वपूर्ण १४ निर्णय (निर्णय सहित)

पुस १४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय सरकारले बिहिबार सार्वजानिक गरेको छ । सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं सरकारका...

प्रदेश ४विदेशसमाजहाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली...

प्रदेश ४विदेशहाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतीय...

अर्थसमाचारहाइलाइट-समाचार

शुरु भयो भ्रमण वर्ष २०२०

२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको...

अर्थसमाचारसमाजहाइलाइट-समाचार

पेट्रोलियम पदार्थको मूल्य बढयाे

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजल–मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २–२ रुपैयाँले वृद्धि...

प्रदेश ४समाचारसमाज

रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलुको बर्ष २०१९/२० को तेस्रो साधारणसभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा सभा...

प्रदेश ४समाजहाइलाइट-समाचार

गुरुङ समुदायले तमु 'ल्हाेसार' मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु 'ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायकाे बाहुल्य रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ,...

प्रदेश ३समाचारसमाज

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिकाको...

प्रदेश ३समाचारसमाज

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय...

अर्थसमाचारसमाजहाइलाइट-समाचार

पुनर्निर्माणमा १४ लाखले पाए रोजगारी, अधिकांश कामदार विदेशी

गोरखाको वारपाक केन्द्रबिन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रममा १४ लाख मासिनले रोजगारी पाएका छन् । पुनर्निर्माण जारी...

राजनीतिसमाचारहाइलाइट-समाचार

फागुन १४ गते स्ववियु निर्वाचन हुने

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८...

समाचारसमाजहाइलाइट-समाचार

सामाजिक सञ्जालमा जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । विगत चार महिनादेखि...

1 948 949 950 956
Page 949 of 956