Tuesday, April 21

पाेखरामा आज पहिराले एक घरमा क्षति

नेपाल अखबार, पाेखरा। पाेखरामा  आज पहिराले एक घरमा क्षति पुगेको छ ।
गएरातिको अविरल वर्षका कारणले पोखरा ‍महानगरपालिका ३१ बेगनास डाँडापारी बस्ने  ५७ वर्षीय जुट बहादुर बि.क.को ढुङ्गा माटोले बनेको भान्छा घरको साईड पट्टि पहिरो खस्न जाँदा भान्छा कोठा र संगै रहेको बाख्राको खोर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।
घटनामा मानविय चौपाय क्षती नभएको र घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *