Tuesday, April 21

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका–१३ मजुवा स्थायी ठेगाना रहेका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा हिजो आइसीयूमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *