Tuesday, April 21

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–६ ६२ वर्षीय पुरुषको हिजो मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *