Saturday, April 18

पोखरामा २९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  आज एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरामा १० वडामा गरी १४ महिला र १५पुरुष संक्रमित थपिएका हुन् ।त्यसैगरी तनहुँको व्यासमा समेत दुई महिला थपिएका छन् । संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्र्सिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *