Tuesday, July 7

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, ।काठमाडौँ काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो।
शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *