Sunday, July 12

काठमाडौँमा थपिए ५९७ कोरोना संक्रमित

नेपालअखबार,  काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
मन्त्रालयका अनुसार उपत्यकका काठमाडाैमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *