Saturday, July 4

काठमाडौँमा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *