Thursday, July 2

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा मन्त्रालययले सोमबार अपरानह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्य हुने थप १५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको हो।
मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ६ जना, ललितपुर र भक्तपुरका एक÷एक जना रहेका छन्।
त्यस्तै मोरङका २ जना, रामेछाप, गोरखा, नवलपरासी, कपिलवस्तु र पर्साका एक एक जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *