नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्।
यो कूल संक्रमितमध्येका ०. ६५ प्रतिशत हो




