Thursday, April 23

भुकम्पले पर्वतमा घर भत्केयाे

नेपाल अखबार, पर्वत।  पर्वतमा भुकम्पले घर भत्केको  छ ।  बिहान अन्दाजी ०५:२० बजेको समयमा भुकम्पको धक्काले जिल्ला पर्वत कुष्मा नगरपालिका-१ पाङ बस्ने नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ताछानो सहित भत्किएकाे छ ।
प्रहरीका अनुसार अन्दाजी ५,००,००० (पाँच लाख )बराबरको क्षती भएको छ । हाल सम्म मानविय तथा पशु चौपाय क्षति नभएको साथै घटनाबारे  थप अनुसन्धान भईरहेको   प्रहरीले जनाएकाे छ  ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *