Saturday, April 18

गण्डकी प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा ।  भएको छ ।गण्डकी प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार शुक्रबार बिहान प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि भएको हो । विपि कोइराला स्मृति क्यान्सर अस्पताल , चितवनमा गरिएको परिक्षण अनुसार स्याङ्जाको १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै चितवन मेडिकल कलेजमा गरेको परिक्षणका अनुसार नवरपरासीमा ८ जना र तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *