Tuesday, April 21

पछिल्लो कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै शनिबार अपरान्हसम्म मत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *