Saturday, July 18

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु,

नेपालअखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *