Sunday, July 5

स्याङजामा महिला मृत अवस्थामा फेला

नेपाल अखबार, स्याङजा । स्याङजामा महिला मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । जिल्ला
स्याङजा भिरकोट नगरपालिका-६ ठाडोहटिया स्थित फुटबल ग्राउण्ड नजिकै खाली जग्गामा वर्ष अन्दाजी ६५ की मन कुमारी माझी मृत
अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला स्याङजा प्रहरीले जनाएकाे छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *