Tuesday, May 19

कांग्रेस नेता गगन थापा र अर्जुन नरसिहंलाई कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा थापा, केसी, शम्भुलाल श्रेष्ठसहितका नेतामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
शुक्रवार नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २ सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।
संक्रमण पुष्टि भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *