Monday, April 20

पोखरामा महिला मृत फेला

नेपाल अखबार, पाेखरा। पोखरा–९ पृथ्वीचोक स्थित ट्रेड महल पछाडी माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा सात/आठ महिनादेखि बस्दै आउनुभएकी ३५ वर्षीया कुमारी सुनारको आफू सुत्ने कोठामा शव भेटिएको छ ।
सुत्ने खाटमा सोमबार विहान ८.३० वजे श्रीमानले मृत भेटेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *