Saturday, July 25

पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

नेपालअखबार, । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

Advertisement

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो।

Advertisement
Advertisement

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Advertisement

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ।