Saturday, June 13

२४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६९८ जनामा गरिएको नमूना परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३१६४७७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Advertisement