Saturday, April 18

डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
फाेटाे साैजन्य : प्रदिपराज वन्त

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *