Thursday, August 6

आज बिहान खोटाङ केन्द्र भएर भूकम्प गयाे

नेपालअखबार । खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा *६ म्याग्निच्युडको भूकम्प गएको हो।

Advertisement
Advertisement

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो।

Advertisement

खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताए।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।

* यसअघि अन्यथा भएकोले सच्याइएको छ।