Sunday, March 29

१६ दिने अभियानको समापनमा एमनेष्टीको दिप प्रज्वलन

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।
एमनेष्टी इन्टरनेशनल महिला समुह गोरखाले अभियानको अन्तिम दिन दिपप्रज्वलन आयोजना गरेको छ । लैंगिक हिंशाको विरोधमा समुहले सदरमुकामको हरमटारीचोकमा दिपप्रज्वलन गरेको सचिव सविना पोखरेलले जानकारी दिइन । कार्यक्रम समुहकी अध्यक्ष विमला वाग्लेको अध्यक्षतामा भएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *