Wednesday, September 30

नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना पोजेटिभ

नेपाल अखबार, काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना पोजेटिभ देखिएको छ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि जाँच गराउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।जटिल स्वास्थ्य समस्या नदेखिएकोले उहाँ अहिले होम आइसोलेसन मै आराम गरिराख्नु भएको उहाँको सचिवालयले जानकारी गराएको छ । अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रमहरु स्थगित गरेकाछन् ।

Advertisement
Advertisement

Advertisement