Friday, July 17

बाबुराम पेरिसडाँडामा, प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल

नेपाल अखबार, काठमाडौं । माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निणर्य गरेको थियो ।उक्त निणर्यबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयाोग प्रस्थान गरेका छन् ।

Advertisement
Advertisement

Advertisement