Sunday, July 26

धनगढीको विद्यालय परिसरभित्र एक वृद्ध मृत फेला

नेपालअखबार, धनगढी। धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।

Advertisement

शुक्रबार बिहान धनगढी–उपमहानगरपालिका–४ का ६० वर्षीय खडकसिंह खड्का विद्यालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

Advertisement
Advertisement

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement