
नेपालअखबार, पोखरा । कास्की–२ मागठबन्धनकातर्फबाटप्रदेशसभा २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहलगर्नेबताएकाछन् ।
पोखरा ३३ भरतपोखरी, मालागिरीमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमालामिछानेले भरतपोखरी क्षेत्रमहानगर बनेपनिमहानगरबासीले प्राप्तगर्ने सेवाबाटबञ्चितभएकाले आफू निर्वाचितभएमासमानविकासमाजोड दिने बताए । आफ्नो योजना ५ दलको साझाकार्यक्रमभएकालेगठबन्धनले जित्नुपर्ने उनको भनाई थियो ।
जनतासँगमतमाग्दै विजयभएपनिनभएपनि ५ वर्ष जनताको साथी र अभिभावकभएर साना र ठुला समस्या समानगर्न पहलगर्ने उनले बताए। अघिल्लानिर्वाचितहरुलेशिक्षा, स्वास्थ्यलगायतकाबिकासको क्षेत्रमाभनेजतिध्याननदिएको उनले जनाए। आफूहरु पर्यटकीय केन्द्रको रुपमाबनाउनलागि परेकाले जिताउनआग्रह गरे ।
पार्टीभन्दापनिप्रालि जस्तो भएर मुलुकको संविधान धरापमा परेको कारणगठबन्धनको परिकल्पनागरिएको उनको भनाई थियो । मुलकको बिकासको लागिगठबन्धनले जित्नआवस्यक रहेको उनले बताए ।
कार्यक्रममानेपालीकाँग्रेसका केन्द्रीय सदस्य गुरु बरालचुनावहारजितभन्दामतदाताको मन जित्नु ठुलो कुराभएको बताए ।पछिल्ला समयगठबन्धनकाउम्मेदवारले जित्ने वातावरणभएकालेजनप्रतिनिधिभएपछिजनताको सुख दुखमा साथमाहुनुपर्ने धारणा राखे । गठबन्धनकाउम्मेदवार हारे संबिधान नै जोखिममा पर्न सक्ने उनको तर्क थियो ।
क्षेत्र नम्बर २ (क) काप्रचार प्रसार संयोजकदिनेश आचार्य जनताको समस्याभएगठबन्धनले सहकार्य गर्ने बताए । जनताले चाहेको शिक्षा स्वास्थ्यमानिशुल्क, व्यापार व्यवसायगर्न । स्वास्थ्यबिमालगायतकाकार्यक्रम राम्रोसँग चलाउनुपर्ने उनको धारणाथियो ।


