
नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा गर्नुपर्ने कार्यसम्पादन उपराष्ट्रपति नन्दबहादुर पुन पासो गर्नेगरी जिम्मेवारी तोकिएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन गर्नुपर्ने कार्य उपराष्ट्रपतिबाट गर्नेगरी जिम्मेवारी तोकिएको उल्लेख छ ।


