Thursday, May 7

धादिङ– १ मा एकीकृत समाजवादी अगाडि

नेपालअखबार । धादिङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र प्रसाद पाण्डे २४३ मतका साथ अगाडि रहेका छन् ।

५०५ मत गणना हुँदा एमालेका सूर्य प्रसाद त्रिपाठीले २०५ मतका साथ पाण्डेलाई पछ्याइरहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३० मत प्राप्त गरेका छन् ।

Advertisement