नेपालअखबार,दाङ । नेकपा एकीकृत समाजवादी पार्टीले दाङ- १ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। दाङ- १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी शान्ता चौधरीले ५० मत ल्याएकी छिन Advertisement Share this:Post