Saturday, July 11

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता कायमै

नेपालअखबार,सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सीके राउतले १९ सय १२० मत पाएका छन् ।

Advertisement

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।

Advertisement
Advertisement

Advertisement