Friday, May 1

अध्यक्ष नेपाल र नेता भुसालको भेटघाट

नेपालअखबार, काठमाडौं ।   नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालसँग नेता घनश्याम भुसालले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष नेपालसँग भेट गर्न भुसाल शुक्रबार मध्यान्ह उहाँको  निवास कोटेश्वर  जानुभएको हो । दुई नेताबीच करिब आधा घण्टा समसामयिक राजनैतिक विषय बस्तुमा कुराकानी भएको बताईएको छ  ।

Advertisement