Saturday, April 18

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुष २२ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गराउने भएको हो ।

यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *