Saturday, May 9

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् ।

Advertisement

सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।

संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।