Thursday, April 30

संघियतार रणनितीक योजनाको कार्यन्वयनमालाग्नमन्त्रीचुमानको र्निर्देशन

नेपालअखबार, पोखरा ।  गण्डकी प्रदेशकाभौतिकपुर्बाधार बिकास तथायातायातब्यबस्थामन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गनुभएको छ । सो क्रममाउहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमालाग्न सबैखालकाप्रयासमा साथदिनआग्रह गर्नुभएको छ । अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मकभावपैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई र्निदेशनदिनुभएको छ ।

योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानियतहको कार्यबिभाजनबिना परिणाम नआउने भएकाले योजनाबर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले सो अबसरमाउल्लेख गर्नुभयो । टुक्रे र परिणाम बिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभवनहुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामाप्रदेशले कामथाल्ने उहाँको भनाई थियो । अहिलेको आधुनिकयुगमा सेबाग्राहीलाई सोफामा राखेर सेवादिन पर्ने बेलाआएको चुमानले बताउनु भयो । लामो लाईन बसेर सरकारबाट पाउने सेवालिन पर्ने अबस्थाअन्त्यकालागिकाम गर्न उहाँले कर्मचारीलाई र्निदेशनदिनुभयो ।
पदभार ग्रहण गर्देमन्त्रीचुमानले गण्डकी प्रदेशमाबिद्युतिय सवारी सञ्चालन संबन्धी मापदण्ड तयार गरि लागु गर्ने र्निणय गर्नुभएको छ । हालसम्म सार्बजनिक रुपमाबिद्युतिय सवारी सञ्चालनकालागिकुनैपनि मापदण्ड नभएकाले १ महिनाभित्र मापदण्ड तयार गर्ने र्निणर्य भएको छ । त्यसैगरि गुरुयोजनामाआधारीतक योजनाप्राथमिकीकरण गर्ने संबन्धी र्निणय भएको छ । पदभारकै क्रममागण्डकी प्रदेशबुदसिंह मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाऊपालिका ६ कुचिलाफेद र देबघाट गाऊपालिका ३ तनहुँ जोड्ने सडकअन्र्तगत सेतिनदीमापुल र्निमाण कार्य आरम्भको लागिप्रकृया अगाडी बढाउने र्निणर्य गरिएको छ ।

Advertisement