Wednesday, August 19

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

गोरखाको शहिद लखन गाउँपालिका १ भोगटेनीमा रहेको एनसेल टावरमा गएराती अगजनी भएको छ ।

Advertisement

गएराती करिब ११ः३० बजे सो स्थानमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

‘हामीलाई राती साडे ११ बजे अगोलागी भयो भनेर खबर आयो, हामी १२ बजे पुग्दा टावरमा कनेक्सन दिइएको तारहरु जलिरहेको रहेछ’ एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरसंग भने ‘आगो कसले लगायो भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *