Sunday, May 3

सहिद राम मनोहर यादवकाे परिवारलाई भेट्न मन्त्री खानंकाे बाँके पुगे

नेपालअखबार, बाँके । बाँके जिल्लामा सहिद राम मनोहर यादवकाे परिवारलाई खानेपानी मन्त्री अब्दुल  खानंले भेट्नका लागि उनकाे घरमा पुगेका छन् । मन्त्री खानंले सहिद राम मनोहर यादवकाे याेगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धान्जली
 व्यत्त गरेका छन् । 
मन्त्री खानले सहिदकाे त्याग, वलिदानलाई  आफुले कहिले विर्सन नसक्ने बताए । अब पार्टीले सहिद परिवारकाे हितमा थप कार्ययाेजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यत्त गरेका छन् ।