Tuesday, May 26

अखिल कप २०७९ फाल्गुन ३ गते देखि सुरू हुदै

नेपालअखबार, पाेखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटिद्वारा आयोजित “अखिल कप २०७९”  फुटबल प्रतियाेगिता यही  फाल्गुन ३ गते देखि  पृथ्वीनारायण क्याम्पसमा  पाेखरामा आयाेजना हुने भएकाे छ ।  टिम दर्ता निशुल्क रहेकाे अनेरास्ववियू कास्की जिल्ला अध्यक्ष बज्र राज अधिकारीले जानकारी लिएका छन्  ।

Advertisement