Sunday, May 31

जनमत पार्टीमा लोसपा नेता शरद यादव प्रवेश

नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन्।

यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन्।

Advertisement

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जानकारी दिएको छ।