
नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले नुवाकोटको विदुर नगरपालिकामाअवस्थित खानेपानी व्यवस्थापनको अवलोकन साथै अध्ययन गरेका छन् । मन्त्री खानले जनताकाे घरदैलाे सम्म के कसरी खानेपानीकाे पहुँच हुदैछ साेकाे अध्ययन जनताकाे बाझमा पुगेर नै थाहा हुने बताए । खानेपानीकाे दाेस्राे ठूलाे देश भएता पनि जनताले खानेपानी भर्नका लागि नै दिन भरिचाहान परेकाे अवस्था अलि पनि कति ठाउमा रहेकाे मन्त्री खानले बताए ।
खानेपानीकाे उपयाेग मात्र हाेइन स्राेतकाे संरक्षणका लागि पनि याेजना बनाएर लाग्नु पर्ने बताएका छन् । खानेपानीमा मुहानकाे उपयाेग मात्रै गर्दै जादा मुहान संरक्षणा तर्फ बेलैमा ध्यान पुग्न पर्ने बताए ।





