Saturday, July 4

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

नेपालअखबार, काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैटठक बोलाएको छ ।

Advertisement

बैठक शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उक्त बैठकमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने आगामी रणनीति तय गर्ने उनले बताए ।

Advertisement
Advertisement

Advertisement